७ फागुन, काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले
वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित
गर्नुपर्ने बताएका छन् ।
वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले
संयुक्तरुपमा आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले वातावरण
स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको बताए ।
मन्त्री पण्डितले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री
वातावरण बनाउन आफू ऐन तथा नियम नै संशोधन गर्ने पक्षमा रहेको बताउँदै
प्लाष्टिकको

0 comments:
Post a Comment