Monday, February 19, 2018

एउटा मजदुर कसरी सुपरस्टार बने

By on 11:55 AM

एउटा मजदुर कसरी सुपरस्टार बने ? यस्तो छ रजनीकान्तको कथा

अनलाइनखबर २०७४ मंसिर २६ गते १८:१० मा प्रकाशित

रजनीकान्तले डिसेम्बर १२ मा आफ्नो ६६ औं जन्मदिनको केक काटेका छन् । रजनीकान्त, जसले तमिल सिनेमाबाट सिंगो भारतमा ‘सुपरस्टार’को छवी बनाएका छन् ।
भनिन्छ, भारतीय सिनेमामा अति महंगा अभिनेतामा हुन् उनी । यद्यपी, रजनीकान्तको जीवनशैली उस्तो तडकभडकपूर्ण छैन, जति उनको स्टारडम छ ।
केही समयअघि उनको फिल्म रिलिज हुँदा दक्षिण भारतमा सार्वजनिक विदा नै दिइएको थियो । अब नयाँ बर्षमा फेरि उनी धमकेदार फिल्मका साथ सिल्भर स्क्रिनमा देखिँदैछन् । ब्लकबस्टर ‘रोबोट’को सिक्वेल ‘२.०’ मा रजनीकान्त फेरि दोहोरिँदैछन् ।

पुरा समाचार पढ्न यहा क्लिक गर्नुस्

0 comments:

Post a Comment