मुम्बई । भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा सार्वजनिक एक
भिडियो अहिले भाइरल बनेको छ । उक्त भिडियोमा देखिएकी युवतीको रुप र आँखाको
एक्सप्रेसनको निकै तारिफ भएको छ ।
भिडियोमा देखिएकी युवति नायिका पि्रया प्रकाश वारियर हुन् । उनी मलायालम चलचित्र ‘उरु अदार लभ’ बाट डेब्यु गर्दैछिन् । सोही फिल्मको एक दृष्य सामाजिक सञ्जालमा भाइरल भएको हो ।
पुरा समाचार पढ्न यहा क्लिक गर्नुस्

0 comments:
Post a Comment