Monday, February 19, 2018

गोबर सोहोर्छु, बाख्रा चराउँछु, तर विदेश जान्न

By on 12:07 PM
विदेश जाँदा मसँग केही सीप थिएन । पढेको थिइन । न त गाउँघरमै केही गर्न सकिन्छ भन्ने विश्वास नै थियो । सबैजनाले विदेशबाट कमाएर फर्किएको देखेँ । राम्रो लुगा लगाएको देखेँ । सँगैका साथीले कमाउँछन भने मैले चाहिँ कसो नकमाउँला र जस्तो लाग्यो । 
२०६० असार २५ गते कतार गएँ । कतार उड्नका लागि ८० हजार रुपैयाँ ऋण काढ्नु पर्‍यो । प्लम्बरको हेल्परको काम हो भनेका थिए । मामाको छोराले पठाएकाले मलाई शंका पनि लागेन ।

0 comments:

Post a Comment