मुम्बई – सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्।
‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह
गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल भारद्वाजको फिल्म ‘रानी’मा लेडी डन
बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
0 comments:
Post a Comment