काष्ठमण्डप -पाटनमा नयाँ कुमारी चयन गरिएको छ । पाँच वर्षीया निहिरा बज्राचार्यलाई शनिबार विषेश पूजा आराधना गरी कुमारी घरमा भित्र्याइएको हो ।
दश दिन अघिदेखि भएको कुमारी छनोट प्रक्रियाबाट चार जनालाई उछिन्दै निरिहा कुमारी बनेकी हुन् । पहिलेकी कुमारी युनिका बज्राचार्यको पहिलो महिनावारीपछि नयाँ कुमारी प्रतिस्थापन गरिएको तलेजु मन्दिरका पुजारी रखन राजोपाध्यायले बताए । उनका अनुसार महिनावारी भएपछि बालिकालाई कुमारीका रूपमा पूजा गर्न नमिल्ने चलन छ । पाटनमा बज्राचार्य परिवारबाट कुमारी छान्ने गरिन्छ
पुरा समाचार पढ्न यहा क्लिक गर्नुस्
पुरा समाचार पढ्न यहा क्लिक गर्नुस्

0 comments:
Post a Comment